१५ बैशाख २०८१, शनिबार

Tag: सत्ता पक्षीय गठबन्धन

ओलीले गरेको जस्तो गल्ती नगर्न प्रधानमन्त्री देउवालाई गठबन्धनका नेताको सुझाव

काठमाडौँ । सत्ता पक्षीय पाँच दलीय गठबन्धनको प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको बैठक सकिएको छ । आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सिंहदरवारमा बोलाएको गठबन्धनको बैठकमा एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी भएनन् । यद्यपि नेपालले आफ्नो प्रतिनिधिको रुपमा