१४ बैशाख २०८१, शुक्रबार

Tag: सञ्चारमन्त्री कार्की

अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर कानुनमा संशोधन गर्ने गरी अध्यादेश ल्याइएको जिकिर गरेका छन् । हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले हिंसात्मक गतिविधिमा संलग्न राजनीतिक