४ जेष्ठ २०८१, शुक्रबार

Tag: संसद अवरोध

एमालेले संसद अवरोध नगर्ने, प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने

काठमाडौँ । अन्तत: संसद्को गतिरोध अन्त्य हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध नगर्ने भएपछि सदन खुल्ने भएको हो । आज आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका