१४ बैशाख २०८१, शुक्रबार

Tag: संसद् भवन

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ