१४ बैशाख २०८१, शुक्रबार

Tag: संवैधानिक परिषद्को बैठक

महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेपछि संवैधानिक परिषद्को बैठकले