२० बैशाख २०८१, बिहिबार

Tag: शुभकामना व्यक्त

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्रा पर्वको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र