७ बैशाख २०८१, शुक्रबार

भीम रावलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले ११२अैां अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत महिला दिवसको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “११२अैां अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना ! स्वाधीन नेपालका स्वाभिमानी महिलाहरूका देशको हित र समृध्दि तर्फका पाइला निरन्तर अघि बढिरहुन् !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !