२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय कार्यकर्ता भेला

खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु

काठमाडौँ । नेकपा (एमाले) को झलनाथ-माधव समूहले आजदेखि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला शुरु हुँदैछ । ललितपुरका हिजो आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला