२० बैशाख २०८१, बिहिबार

Tag: मोहम्मद अफताब आलम

पूर्वमन्त्री अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पूर्वसांसद आलमलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला अदालत रौतहटले आलमलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान