१२ बैशाख २०८१, बुधबार

यस कारण अदालतमा कांग्रेसका नेता आलमको बयान रोकियो


१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेशका नेता मोहम्मद अफताब आलमको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको हो ।

ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु