१९ बैशाख २०८१, बुधबार

Tag: मिति घोषणा

स्ववियु निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुका