२० बैशाख २०८१, बिहिबार

Tag: भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध गरेपछि सभामुख