१५ बैशाख २०८१, शनिबार

Tag: बोनस

लाभांश वा बोनस नदिनु : युरोपेली केन्द्रीय बैंक

फ्रान्कफर्ट, १३ साउन । युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ । कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न