१४ बैशाख २०८१, शुक्रबार

Tag: बाढी पहिरो

मकवानपुरमा बाढी पहिरोमा परी २ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौैँ । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका