२५ बैशाख २०८१, मंगलबार

Tag: बाढी पहिरो

नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता

२ साउन, कानो, नाइजेरिया । बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् । जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट