२५ बैशाख २०८१, मंगलबार

Tag: बाढी पहिरो

नदीनालामा पानीको बहाव बढ्दै : देशभर बाढी पहिरोले १४ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौँ, ८ असोज । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको