२४ बैशाख २०८१, सोमबार

Tag: बलात्कार मुद्दा

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीपलाई सजाय तोक्न आज पेसी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती