१५ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री बन्ने

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको ओलीको दावी

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दावी गरेका छन् । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको