४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रदीप गिरि

सरिता गिरीको घोषणा : म प्रदीप गिरिको निर्वाचन क्षेत्रबाट चुनाव लड्छु

काठमाडौँ । महिला नेतृ सरिता गिरीले दिवंगत नेपाली काँग्रेस नेता एवं सामाजिक चिन्तक प्रदीप गिरिको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै गिरीले प्रतिनिधिसभा सदस्यका लागि सिरहा क्षेत्र नम्वर १ बाट स्वतन्त्र उम्मेदवारी