२४ बैशाख २०८१, सोमबार

Tag: प्रतिपक्ष दल

बागमती प्रदेशसभा : प्रतिपक्ष दलद्वारा बैठक अवरुद्ध

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न