२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड नेतृत्वको सरकार

कांग्रेसद्वारा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन