२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने निर्णय गरेको छ । आज सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

रास्वपाले नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको हो । रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !