८ बैशाख २०८१, शनिबार

Tag: रास्वपाको निर्णय

प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने निर्णय गरेको छ । आज सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । रास्वपाले नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको हो । रास्वपाले सरकारमा कति