१५ बैशाख २०८१, शनिबार

Tag: प्युठान

एमाले प्युठानको अध्यक्षमा वामदेव गौतम निकट विष्ट विजयी

प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । निर्वाचन समितिका अनुसार सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । त्यस्तैगरी