२२ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीय

आलेख: बजेटमा पाल्पा: पर्यटकीय पूर्वाधारदेखि जल यातायातसम्म

रामपुर (पाल्पा) । ऐतिहासिक एवं पर्यटकीय जिल्ला पाल्पामा पर्यटकीय पूर्वाधार विकाससँगै जल यातायातसम्मका आयोजना आर्थिक वर्ष २०७८÷०७९को बजेटमा समेटिदा यहाँका स्थानीयमा आशा जगाएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको राम्दीदेखि देवघाटसम्म जल