५ जेष्ठ २०८१, शनिबार

Tag: पर्यटकीय

सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदै

२५ असार, कञ्चनपुर । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ । नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ ।