२१ बैशाख २०८१, शुक्रबार

Tag: पद्मा अर्याल

‘इन्धनको मूल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्यो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक