२५ बैशाख २०८१, मंगलबार

अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी


Padma_Aryal

१६ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् ।

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य तथा एमालेको तर्फवाट स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएकी थिइन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !