२१ बैशाख २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न अर्यालको माग


पद्माकुमारी अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो सरकारले घोषणा गर्नुपर्ने बताएकी छन् ।
सोमबार केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् ।

अर्यालले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु