१४ बैशाख २०८१, शुक्रबार

Tag: नारायणमान बिजुक्छें

८०० वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन

भक्तपुर । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६