६ जेष्ठ २०८१, आइतबार

Tag: नारायणमान बिजुक्छें

मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत

भक्तपुर, ६ जेठ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विधेयकका बारेमा विभिन्न देशका नीतिबारे