२३ बैशाख २०८१, आइतबार

Tag: धरान उपमहानगरपालिका

हर्क साम्पाङले आज प्रचण्डलाई धरानमा बिरुवा रोप्न लगाउँदै

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिरुवा रोप्न लगाउने भएका छन् । जेवि टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्ड हर्ककाे अभियानमा सहभागी हुने भएका हुन् । प्रचण्डले