१५ बैशाख २०८१, शनिबार

Tag: दसैं भत्ता

सरकारी कर्मचारीको समेत दशैं भत्ता रोक्न माग गरेका डा. भट्टराईले १५ दिनको तलब पनि नछाडेको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अझैसम्म दसैं भत्ता फिर्ता गरेका छैनन् । भट्टराईले अझैसम्म दसैं भत्ता फिर्ता नगरेको संसद सचिवालय स्रोतले बतायो । सांसदको मात्रै नभएर सरकारी कर्मचारीको समेत दसैंमा वितरण हुने अतिरिक्त तलब