१५ बैशाख २०८१, शनिबार

Tag: डा. रवीन्द्र पाण्डे

डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ?

काठमाडौँ । डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि IgM एन्टिबोडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ। यदि IgG एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि बर्ष (कसैलाई आजीवन)