२५ बैशाख २०८१, मंगलबार

Tag: डा. रवीन्द्र पाण्डे

अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरस विरुद्धको खोपको घोषणा

काठमाडौँ, साउन ५ । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ । ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन