२३ बैशाख २०८१, आइतबार

Tag: डा. भगवान कोइराला

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित

काठमाडौँ । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरेका हुन् । हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन