२६ बैशाख २०८१, बुधबार

मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त


१७ कात्तिक, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेता पनि प्रधानमन्त्री ओलीले धर्मकान्त बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !