१४ बैशाख २०८१, शुक्रबार

Tag: ट्याक्टर दुर्घटना

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुरा । बाजुरामा मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५