८ बैशाख २०८१, शनिबार

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


दुर्घटना

अछाम । अछामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भे१त ८९३४ नम्बरको ट्याक्टर हिजो बेलुका दुर्घटना हुँदा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !