२४ बैशाख २०८१, सोमबार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


दुर्घटना

कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना हुँदा चार घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी प्रहरीले बतायो । घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेको प्रहरीले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !