१४ बैशाख २०८१, शुक्रबार

Tag: दुई जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर, दाङ । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । आज साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७