१५ बैशाख २०८१, शनिबार

Tag: जारी निषेधाज्ञा

उपत्यकामा असार ३१ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा के गर्न पाइन्छ र पाइदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आजदेखि फेरि थपिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको असार २० गते आइतबार बसेको संयुक्त बैठकले जारी निषेधाज्ञालाई आज असार २२ गतेदेखि ३१ गतेसम्म लम्ब्याउने निर्णय