१४ बैशाख २०८१, शुक्रबार

Tag: गोविन्द बन्दी

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेर पूर्वकानुनमन्त्रीलाई पठाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई स्वीट्जरल्याण्डको जेनेभा जान रोकेर पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाएका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वकानूनमन्त्री बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएएका हुन् । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण रोकेर पौड्यालको सट्टा