२६ बैशाख २०८१, बुधबार

Tag: गुण्डा नाइके

गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला

काठमाडौँ । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई आज जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप