२१ बैशाख २०८१, शुक्रबार

Tag: गाडी भाडा

फेरि बढ्यो गाडी भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै हिजो सोमबारदेखि लागू हुने गरी अन्तर प्रदेश यातायातका सार्वजनिक यात्रुबाहक