१९ बैशाख २०८१, बुधबार

Tag: गण्डकीका मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट आज सोमवार खारेज गरेको हो । आज सोमबार सर्वोच्चले निवर्तमान मुख्यमन्त्री