२ जेष्ठ २०८१, बुधबार

Tag: गण्डकीका मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार बिहान स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा साँझमा रिपोर्टमा पोजेटिभ आएको थियो । मुख्यमन्त्री कार्यालय अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार