१५ बैशाख २०८१, शनिबार

Tag: खोकी

खोकीको समस्यामा आयुर्वेदिक औषधि असुरो धेरै नै उपयोगी

खोकीको समस्यामा आयुर्वेदिक औषधि असुरो धेरै नै उपयोगी ! आजकाल प्राय: जसोलाई खोकी लाग्ने गरेको पाइन्छ। विशेषगरी बच्चाहरुमा यो बढी देखिएको छ। खोकी लाग्नुका प्रमुख कारण धुलोका कण मुख र नाकको माध्यमबाट भित्र पस्नाले प्राय: खोकी लाग्ने गरेको देखिएको छ