१५ बैशाख २०८१, शनिबार

Tag: खेलमैदान

डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण शुरु

अमरगढी, २१ कात्तिक । डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण शुरु भएको छ । जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको शुरुवात गरिएको हो । राष्ट्रियस्तरको खेल मैदान