२४ बैशाख २०८१, सोमबार

Tag: कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्र

विराटनगरमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु

विराटनगर, २७ भदौ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर-८ का ६९ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो । उनलाई भदौ २२ गते